सुदूरपश्चिम प्रदेश सांसद थापालाई ठक्कर दिएको आशंकामा मोटरसाइकल चालक पक्राउ

शेयेर गर्नुहोस

मलवारा खबर
धनगढी १८ साउन ।
सुदूरपश्चिम प्रदेश सभाकी सदस्य अम्बी थापालाई ठक्कर दिएको आशंकामा कैलाली प्रहरीले एकजना मोटरसाइकल चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका – ७ मोतीचौक वस्ने २८ वर्षीय लोकबहादुर बोहरा रहेका छन् ।

उनलाई चौराहास्थित बागेश्वरी रिकण्डसिन हाउसबाट पक्राउ गरिएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर रुपमा घाइते भएकी थापालाई उपचारका लागि शनिबार सेनाको नाईटभिजन हेलिकोप्टरले उद्दार गरी काठमाण्डौं लगिएको थियो

ताजा खबर

नेपाल प्रहरीका ११ जना एसएसपीको सरुवा, को कुन ठाउँमा ?

कैलालीमा लाग‍ुऔषधसहित ७ जना पक्राउ

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

amazed