रहेनन् सबैका प्रिय व्यक्तित्व टीकापुरका लोकेन्द्र रावल

शेयेर गर्नुहोस

मलवारा खबर

टीकपुर १८ साउन । सधैभरी माया ममता, बिश्वास अनि सबैसंग आत्मियताको गहिरो सम्बन्ध राख्दै आएका व्यक्तित्व टीकापुर नगरपालिका वडा नं. १ का लोकेन्द्र रावलको स्वर्गवासले कसलाई पिडा नभएको होला र ।
उहाको कल्कलाउदो उमेर अनि साथिभाईहरुसंगको सौहार्दपूर्ण सम्बन्धले कसको मन नदुखेको होला । तरपनि आजको दिनमा उहाँको दुखद खबरले हामी समेत मर्माहित भएका छौं ।
बिगतका दिनहरुदेखि आफ्नो दुःख अनि अरुको सुख हेर्न चाहने व्यक्तित्व लोकेन्द्र रावलको बिचारसंग सबैको माया ममता रहिरहने छ भन्ने हामीलाई लागेको छ ।
उहाँको अभाव हाम्रो समाजलाई पनि खट्कि रहने छ । उहाँको दुखद निधनले हामीलाई पनि मर्माहित बनाएको छ । यस दुखद घडीमा उहाँको मृत–आत्माको चिर शान्तिको कामना गर्दछौं ।

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed