कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

शेयेर गर्नुहोस

धनगढी । कञ्चनपुरमा एक ५६ वर्षीय पुरुष एसइईको परिक्षामा सहभागी भएका छन् । जिल्लाको कृष्णपुरका ५६ वर्षीय सथुरा राना एसईई परिक्षामा सहभागी भएका हुन् ।

कृष्णपुर नगरपालिका-८ का राना सोही नगरपालिकाको वीणा माध्यामिक विद्यालयबाट परीक्षा दिइरहेका छन् ।

उनको परीक्षा केन्द्र माहाकाली मावी कृष्णपुर नगरपालिका वडा-६ बसन्तपुर रहेको छ । 

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *