सुखडमा ८ सय ५५ लिटर घरेलु मदिरा नष्ट

शेयेर गर्नुहोस

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा ८ सय ५५ लिटर घरेलु मदिरा बरामद गरिएको छ ।

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय सुखडले मदिरा बनाउन प्रयोग गरिने २ सय लिटर कच्चा पदार्थसहित ८ सय ५५ लिटर अबैध मदिरा बरामद गरेर नष्ट गरेको हो ।

विभिन्न होटलबाट अबैध मदिरा बरामद गरेर नष्ट गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्रकुमार पालले बताए । सुखडमै यसअघि पनि ४ सय ६० लिटर मदिरा बरामद गरेर नष्ट गरिएको थियो ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed