धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–७ बेलीबाट ९० मिलिग्राम अबैंध लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रदिप रानालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी रानालाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ

कैलालीबाट लागुऔषधसहित तीन जना पक्राउ

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

टीकापुरमा बाघको आतंक बढ्दो, सत्तीमा खायो एक बाख्रा

कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद

amazed