कैलालीबाट लागुऔषधसहित तीन जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको धनगढीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–७ देवरियाबाट २८ वर्षीय सेवालाल राना, ३० वर्षीय राम गोपाल राना र २४ वर्षीय अभिषेक राना रहेका छन् ।

उनीहरूको साथबाट ७२० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले बताएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed