दुई लाख बढीको भन्सार छलीको सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । प्रहरीले कञ्चनपुरमा दुई लाख बढीको अबैध सामान बरामद गरेको छ ।

प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले २ लाख ५५ हजार ९ सय बराबरको भन्सार छलीको गाडीमा प्रयोग हुने हाइड्रोलिक हेड ४ थान, एलिभेट १२ पिस, नोजल ४ पिस, डेलिवरी भल्ब ३० पिस, हलोबोल्ट १० पिस, भेल्युरिगिन ५ पिस, पाट्स सेट ६ पिस बरामद गरेको छ ।

यसैगरी कोलोज १ पिस, कन्ट्रोलभल्व ८ पिस, सुपली पम्प २ पिस, फ्युल पम्प २ पिस, र्बिस पाट्स १ पिस, र हाइड्रोलिक स्ट्रेरिङ पाट्स लगायतका सामान बरामद गरि थप कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed