कञ्चनपुरमा फेरी भन्सार छलीका सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुुरबाट फेरी प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।

प्रहरीले मलवारालाई दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले ६९ हजार ४ सय मुल्य बराबरका बिभिन्न अबैध सामान बरामद गरेको जनाएको छ ।


यसैगरी इलाका प्रहरी कार्यालय गड्डचौकीले १ लाख २६ हजार ८८१ र प्रहरी चौकि परासनले ४१ हजार ७ सय गरि करिब २ लाख ३७ हजार ९८१ मुल्य बराबरको भन्सार छलीको बिडी, सुरत्, शंख, चिनी,मलखाद, गम्चा, सुट, साडी, कपडा, बेसन र भेष्ट लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed