बाजुरा जिल्लामा करेन्ट लागेर एक जनाको मृत्यु

शेयेर गर्नुहोस

बाजुरा । बाजुरा जिल्लामा करेन्ट लागेर बडिमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको मृत्यु भएको छ ।

बडिमालिका नगरपालिका–६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेपछि बिष्टको मृत्यु भएको हो । करेन्ट लागेर घाइते बिष्टको उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *