कैलालीसहित पाँच जिल्लामा फैलियो हैजा

शेयेर गर्नुहोस

काठमाडौं । कैलालीसहित पाँच जिल्लामा हैजा फैलिएको छ । कैलाली, ललितपुर, काठमाडौँ, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो ।

देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ । ललितपुरमा ३४ जना, कैलालीमा ८, काठमाडौँमा २, प्युठानमा २ र रुपन्देहीका १ जनालाई हैजा सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed