कञ्चनपुरमा प्रहरीद्वारा एक युवक लागूऔषधसहित पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरका एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–३ तिलकपुरबाट सोही ठाउँ बस्ने २८ वर्षीय पंकज चौधरी आईतवार पक्राउ परेका हुन् ।

चौधरीलाई ०.२७ ग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *