कैलालीको लम्कीमा स्कुटरको ठक्करबाट पाँच जना घाइते

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको लम्कीमा स्कुटरको ठक्करबाट पाँच जना घाइते भएका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानीमा से ५ क ७४६३ नम्बरको स्कुटरले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो । घाइते हुनेमा लम्कीचुहा–३ का २५ वर्षीय स्कुटर चालक राजेस विक, स्कुटरमा सवार रहेका २१ वर्षीय पारस विक, २४ वर्षीय धर्म विक लगायत रहेका छन् ।

यस्तै ट्रक चालक कञ्चनपुरको कृष्णपुर–५ का ४३ वर्षीय सिया राना घाइते भएका छन् । घाइतेहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *