कैलालीमा सर्पको डस्दा एक बालकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । सर्पले डस्दा कैलालीको गोदावरी नगरपालिका वडा नं. १० खमौराका एक बालकको मृत्यु भएको हो ।

सर्पले डस्दा घाइते भएका अखिल मालीको सोमबार नोभा हस्पिटल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी खप्तड विद्या निकेतमा यूकेजीमा अध्ययनरत थिए । उनको मृत्यु भएको शोकमा मंगलवार (आज) खप्तड विद्या निकेतनले शोक विदा दिएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed