भन्सार छलीका चामलसहित अन्य सामान बरामद

शेयेर गर्नुहोस

बैतडी । बैतडीबाट एक लाखबढीका भन्सार छलीका चामलसहित अन्य सामान बरामद गरिएको छ ।

शिवनाथ गाउँपालिका–१ नागार्जुन खाणघाट स्थित महाकाली नदिको किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख १० हजार ६११ मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त मूल्य बराबरको चिनी, मिस्री, चामल, आटा, सलाई, लेडिज चुरा, लेडिज हाते पर्स, स्याम्पु, खेलौना, कपी, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed