कैलालीका बिभिन्न ठाउँ बाट ६ लाख बढीको अबैध सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कैलालीबाट ६ लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ ।

जिल्लाको बिभिन्न स्थान धनगढी–१ एल.एन. चोक, धनगढी–२ रामजानकी मन्दिर नजिक, धनगढी–३ चटकपुर, भजनी–३ तिरनिमा, भजनी–७ कुटी र भजनी–८ कांडा ढिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ६ लाख ४४ हजार २ सय मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो ।

उक्त मूल्य बराबरको आलु, हरियो खुर्सानी, बदाम, एलईडी टिभी, कोट, पाईन्ट कपडा, लेहिंगा, सुटपिस, पाईन्ट, माछा, सिद्रा माछा, कस्मेटिक लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा बुधवार फेला पारी नियन्त्रणमा लिएको हो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *