पूर्वराजा ज्ञानेन्द्र शाहको सुदूरपश्चिम भ्रमणको तयारी

शेयेर गर्नुहोस

टीकापुर । पूर्व राजा ज्ञानेन्द्र शाह आगामी हप्ता मध्यपश्चिम एवम् सुदूरपश्चिम क्षेत्रको भ्रमणमा आउने भएका छन् ।

पूर्व राजाको सम्वाद सचिवालयका अनुसार कोमल शाहको साथ ज्ञानेन्द्र मध्यपश्चिम एवम् सुदूरपश्चिम क्षेत्रको केही जिल्लाहरूको भ्रमणको सिलसिलामा आगामी हप्ता नेपालगन्ज हुँदै सुदूरपश्चिम आउने कार्यतालिका छ ।

भ्रमणको क्रममा विभिन्न शक्तिपीठको दर्शन गर्नुका साथै स्थानीयसँग छलफलको कार्यक्रम पनि तय भएको सचिवालयले जानकारी दिएको छ ।

ताजा खबर

amazed