कैलालीको टीकापुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरबाट खैरो हेरोइनसहित बिशाल पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका–९ खक्रोला स्थित पुल नजिकबाट टीकापुर नगरपालिका–६ नारायणपुर बस्ने २० वर्षीय बिशाल चौधरी पक्राउ परेका हुन् ।

चौधरीलाई १ ग्राम ९४० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *