शेयेर गर्नुहोस
टीकापुर । कैलालीमा आज मात्रै ५० जना थपिएका छन् ।
सेती प्रादेशिक अस्पतालमा भएको परक्षिणमा ५० जना थपिएका हुन ।
घोडाघोडी नगरपालिकामा कार्यरत तीन जना कर्मचारीमा संक्रमण देखिएको छ । यसैगरी गौरीगंगा नगरपालिकामा २६, गोदावरी नगरपालिकाका ११, घोडाघोडी नगरपालिकामा ३ कर्मचारी सहित १० र भजनी नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
साथै आज राती १२ बजेपछि कैलाली र कञ्चनपुरमा १४ गतेसम्मका लागि निषेधाज्ञाको निर्णय गरिएको छ ।