मोबाईल चोरीमा संलग्न टीकापुरका ३ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । मोबाईल चोरीको आरोपमा तीन जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका वडा नम्वर २ बस्ने बर्ष १९ का सन्देश बिक र अन्य २ जना बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार टीकापुर नगरपालिका वडा नम्वर ४ मौरनियाका बलिराम थारुले संचालन गरेको मोबाईल ग्यालरीबाट उनीहरुले मोबाईल चोरी गरेको आरोप लागेको छ।

उनीहरुको साथबाट बिभिन्न कम्पनीका मोबाईल ८ थान र चोरी गर्न प्रयोग हुने औजारहरु समेत बरामद गरिएको छ। चोरी शिर्षकमा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ। चोरीमा अधिकांश नाबालकहरु रहेको जनाइएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *