नारायणपुर जेशिजद्वारा मोटरसाइकल स्लो प्रतियोगिता सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर । नारायणपुर जेसिजको आयोजनामा सप्ताहव्यापी कार्यक्रमको पाचौं दिन मोटरसाइकल स्लो प्रतियोगिता गरिएको छ ।
उक्त जेसिजका अध्यक्ष शम्भु कडायतका अनुसार कार्यक्रममा २२ जना प्रतियोगी सहभागी रहेका थिए । जसमध्ये अशोक कडायत प्रथम र प्रमोद कडायत रनर अप भएको उनले जानकारी दिए । प्रथम र रनर अप दुबै जनालाई नारायणपुर जेसिजले सम्मान गरेको हो ।
यसैगरी कार्यक्रमको छैठौं दिनमा युवा क्षमता तथा नेतृत्व बिकास तालिम गरिने र कार्यक्रमको अन्तिम दिन सम्मान र भोजन सहित कार्यक्रमको आयोजना गर्ने योजना रहेको अध्यक्ष कडायतले बताए ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *