कर्णाली नदीमा वेवारिसे शब फेला

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला,
टीकापुर ।
कैलालीको टीकापुर नगरपालिका वडा न ७ स्थित सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा पर्ने कर्णाली नदीमा मृत अवस्थामा शव फेला परेको छ ।
मृत शव कसको हो भन्ने पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरिक्षक अरुण बमले जानकारी दिएका छन ।
शबको होलिया हेर्दा अन्दाजी ३०÷३५ बर्ष उमेर रहेको र चौधरी समुदाय जस्तो देखिएको प्रहरीले जनाएको छ ।
बेवारिसे अवस्थामा भेटिएको सो शवलाई पोष्टमार्टमका लागि टिकापुर अस्पतालको शब गृहमा लगिएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed