टीकापुर स्थित मालपोत कार्यालयमा भिड

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर स्थित मालपोत कार्यालयमा करिब दशौं हजार सेवाग्राहीको भिड छ । यो भिडका कारण मालपोत कार्यालय टीकापुरले सेवा दिन सकेको छैन ।
आज सवा ११ बजेसम्म पनि सेवा लिन नपाएपछि सेवाग्राहीहरु आर्काेशित भइ होहल्ला समेत गर्दैछन ।
कोरोना संक्रमण बढेकै बेला यो भिडले कोरोना संक्रमणलाई बढावा दिएको देखिन्छ । यो भिडमा प्रहरी समेत देखिन्छन । तर प्रहरीले रोकथाम गर्न सकेको छैन ।
आर्कोशित भिडले कार्यालय तोडफोड हुन सक्ने अवस्था देखिन्छ । यसतर्फ प्रहरी प्रशासनले सुरक्षा दिन जरुरी रहेको स्थानियको भनाइ छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *