टीकापुरका थप २९ जनामा कोरोना संक्रमण (विवरण सहित)

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरका थप २९ जनामा कोरोना संक्रमण भएको छ । टीकापुर सहित सुदूरपश्चिममा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा ३२ महिला ५० पुरुष गरी ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा कैलालीको धनगढी उपमहानगरपालिकाका ११ जना, गोदावरी नगरपालिकाका ३ जना, जोशीपुरका ७ जना र अरु अन्य ठाउँका रहेको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन ।
आजको रिपोर्ट अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी कोरोना संक्रमित टीकापुर नगरपालिकाका छन ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed