अछामका थप ४१ जनामा कोरोना भाइरस संक्रमण

शेयेर गर्नुहोस


टीकापुर । अछाममा आज थप ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कमलबजार पिसिआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ८३ नमुनाहरुमध्ये विभिन्न स्थानिय तहका ४१ जनामा संक्रमण पुष्टी भएको हो ।

प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जिल्लाका विभिन्न स्थानिय तहका ३४ पुरुष र ७ महिला गरी ४१ जनामा कोरोना देखिएको बताए ।

बिष्टले भने–मंगलसेन नगरपालिकाका ३१ जना, पञ्चदेवल विनायक नगरपालिकाका ७ जना, बान्नीगढी जयगढ गाउँपालिकाका २ जना र साफेबगर नगरपालिकाका १ जना गरी ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed