कर्णाली माध्यमिक विद्यालयको भवन शिलान्यास

शेयेर गर्नुहोस

भवन निर्माणमा १ करोड ५० लाख
टीकापुर । टीकापुर नगरपालिका वडा नं. १ स्थित कर्णाली माध्यमिक विद्यालयमा आज नयाँ थप भवन शिलान्यास गरिएको छ ।


टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्यले भवन शिलान्यास गरेका हुन ।


संघिय सरकारको नमूना विद्यालय कार्यक्रम अन्र्तगत १२ र १६ कोठाको भवन शिलान्यास गरिएको हो ।


उक्त भवन १ करोड ५० लाखको लागतमा निर्माण हुँन लागेको कर्णाली माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले जानकारी दिनुभयो ।


भवन शिलान्यास कार्यक्रममा सो विद्यालयका अध्यक्ष खडक वहादुर शाह, भवन निर्माण कन्सल्टेन्ट तथा शिक्षकहरु लगायतको उपस्थिती रहेको थियो ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed