अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटना

शेयेर गर्नुहोस

टीकापुर । घोडाघोडी नगरपालीकाको वडा नं. ५ स्थित डोकेबजारमा अक्सिजन सिलिण्डर बोकेको ट्रक आज दुर्घटना भएको छ ।
नेपालजञ्जबाट महेन्द्रनगर जाँदै गरेको म १ ख ३०४ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा ४ जना सामान्य घाइते भएका छन् । पछाडीको टायर पड्कीदा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *