टीकापुर प्रहरी हिरासतमै एकजनाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । इलाका प्रहरी कार्यालय टीकापुरमा प्रहरी हिरासतमै एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा न.ं १ का करिब ३५ वर्षीय धनबहादुर रानाको आइतबार राति मृत्यु भएको हो ।

चौधरीलाई प्रहरीले राँगा चोरेको आरोपमा पक्राउ गरेको थियो ।

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले थुनुवाको शौचालयमा गएर रानाले आत्महत्या गरेको बताएका छन् ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed