सत्ती प्रहरी चौकिले वेपत्ता भण्डारीलाई फेलापारी अभिभावकको जिम्मा लगायो

शेयेर गर्नुहोस

गणेश क्षेत्री,
नारायणपुर । कैलालीको गोदावरी नगरपालिका वडा नं. १० का पदम राज भण्डारीका वेपत्ता रहेका १७ बर्षिय छोरा महेश भण्डारीलाई आफ्नो इलाकामा फेलापारी सत्ती प्रहरी चौकीले हिजो परिवारको जिम्मा लगाएको छ । २०७८ साल असोज २२ गते बिहान ८ बजे देखि उनि बेपत्ता भएका थिए ।


सत्ती प्रहरी चौकिका इन्चार्ज प्रहरी नायब निरीक्षक चंख कठायतले हराएकोभनि फेसबुकमा महेशलाई देखेको र उनलाई देखेपछि बुझ्दै जाँदा हराएका व्यक्ति यिनै हुन भनेर पहिचात पश्चात अभिभावक लाई बोलाएर जिम्मा लगायको बताए ।


४ दिनदेखी हराएक उक्त व्यक्ति सानैदेखि बोल्न नसक्ने रहेको महेशकि आमाले बताइन । साथै हराएको छोरा फेलापारी दिनुभएकोमा महेशकि आमाले प्रहरी नायब निरीक्षक चंख कठायतलाई धन्यवाद दिइन ।

ताजा खबर

कञ्चनपुरमा ७ लाख भन्दा बढीका अबैध सामान बरामद

कैलालीको टीकापुरमा छाडा पशुचौपायाको अझै व्यवस्थापन हुन सकेन

कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ

जापानमा रोजगारीको उपलब्धतामा कमी

कञ्चनपुरमा एक जना फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *