टीकापुर नगरपालिका वडा सचिबहरुद्वारा संरक्षण समिति गठन

शेयेर गर्नुहोस

मलवारा खबर

टीकापुर १७ साउन । कैलाली जिल्लाको टीकापुर नगरपालिकाका वडा सचिबहरुले आज संरक्षण समिति गठन गरेका छन ।
नगरपालिकाका वडा सचिबहरुको हकहित र संरक्षणका निम्ति संरक्षण समिति गठन गरेको उनिहरुले बताएका छन ।
संरक्षण समितिको अध्यक्षमा लोक वहादुर बुढा, सचिब देबनारायण चौधरी, कोषाध्यक्ष जगवहादुर कार्की रहेका छन ।
यसैगरी सदस्यहरुमा चक्र वहादुर रावल, ताराबिक्रम राना, जगत चौधरी, चेतवहादुर बोहरा, डम्बर खड्का र मटराम चौधरी रहेका छन ।

ताजा खबर

जाडो याममा दैनिक कति पिउनुपर्छ पानी ?

कैलाली प्रहरीद्वारा एकै दिन ४२ जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा ६ लाख ७५ हजारको अवैध सामान बरामद

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *