टीकापुरबाट लागूऔषधसहित दुई युवक पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका–१ ब्लक नम्बर १४ स्थित सडकबाट २१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित टीकापुर नगरपालिका–९ बस्ने २४ वर्षीय रोसन साउद र २७ वर्षीय योगेश साउदलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *