कैलालीका एक बालकको हाटखोलीमा डुबेर मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीका एक बालकको हाटखोलीमा डुबेर मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–८ मा रहेको हाटखोली खोलामा नुहाउने क्रममा १३ बर्षिय राजिब चौधरीको मृत्यु भएके हो ।


धनगढी उपमहानगपालिका वडा नं. ४ उत्तरबेहडीका लक्ष्मण चौधरीका छोरा भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *