कैलालीको टीकापुरमा एक जना मृत फेला

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

मंगलबार टीकापुर नगरपालिका–९ स्थित मोहना नदी किनारमा जमेको पानीमा भजनी नगरपालिका–१ गोदामका १९ वर्षीय एकेन्द्र बोहरा मृत अवस्थामा फेला परेका हुन् ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed