कैलालीको लम्कीमा स्कुटरको ठक्करबाट पाँच जना घाइते

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको लम्कीमा स्कुटरको ठक्करबाट पाँच जना घाइते भएका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानीमा से ५ क ७४६३ नम्बरको स्कुटरले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो । घाइते हुनेमा लम्कीचुहा–३ का २५ वर्षीय स्कुटर चालक राजेस विक, स्कुटरमा सवार रहेका २१ वर्षीय पारस विक, २४ वर्षीय धर्म विक लगायत रहेका छन् ।

यस्तै ट्रक चालक कञ्चनपुरको कृष्णपुर–५ का ४३ वर्षीय सिया राना घाइते भएका छन् । घाइतेहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *