कञ्चनपुरमा प्रहरीद्वारा साढे तीन लाख बराबरको अवैध सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा तीन लाख मूल्यको अवैध सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले १ लाख ७५ हजार ३०, वडा प्रहरी कार्यालय महेन्द्रनगरले ७८ हजार ३५० र प्रहरी चौकि झोलुङगेले १ लाख ८० हजार गरि करिब ३ लाख ६५ हजार ८८० मूल्य बराबरको भन्सार छलीको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

६ थान टिभी, जुत्ता, छापाखानामा प्रयोग हुने मसी, किला कब्जा, पेन्ट, नटबोर्ड र भारतिय नम्वरको एक थान मोटरसाइकल बरामद गरी थप कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *