कैलालीमा श्रीमानद्वारा श्रीमतीको हत्या

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा श्रीमानद्वारा आइतबार साँझ श्रीमतीको हत्या भएको छ ।
गोदावरी नगरपालिका वडा नं ९ बल्मीका परशुराम रोक्का मगरले आफ्नी श्रीमती भावना रोक्का मगरको हत्या गरेका हुन् ।

श्रीमतीको हत्या पछि उनि फरार भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घरायसी झगडाकै बेला रोकामगरले आफ्नी श्रीमतिलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमतिको हत्या गरि फरार रहेका रोकामगरको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed