सुदूरपश्चिममा थप २० जनामा कोरोना पुष्टि

शेयेर गर्नुहोस

मलवारा खबर
टीकापुर १९ साउन । कोभिड १९ को धनगढी प्रयोगशालाबाट गरिएको परिक्षण बाट २० जनामा कोभिड १९ को संक्रमण पुस्टी भएको छ । आज गरिएको परिक्षण बाट ६ महिला र १४ पुरुषमा कोरोना संक्रमण पुस्टी भएको हो ।
अछामको साफेबगर नगरपालिकाका ८८,४८, बर्षका २ महिला,४५,२६,का २ पुरुष, कैलाली को गोदावरी नगरपालिकाका ८ बर्षिया बालिका,२३,३५, लगाएका ३ महिला,१३,१५,२८,३बर्षिया बालक,२५,१७ का ६ पुरुष, कंचनपुर कृष्णपुर नगरपालिकाका २६ बर्षका १ महिला र २६ कै १ पुरुष छन भने कंचनपुर भिमदत्त नगरपालिकाका,२२,३०,२३, का ३ पुरुष र कंचनपुर बेदकोटका १९,२२, का २ पुरुषमा कोरोना संक्रमण पुस्टी भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेस्ठले जानकारी दिए ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed