सुदूरपश्चिममा थप २० जनामा कोरोना पुष्टि

शेयेर गर्नुहोस

मलवारा खबर
टीकापुर १९ साउन । कोभिड १९ को धनगढी प्रयोगशालाबाट गरिएको परिक्षण बाट २० जनामा कोभिड १९ को संक्रमण पुस्टी भएको छ । आज गरिएको परिक्षण बाट ६ महिला र १४ पुरुषमा कोरोना संक्रमण पुस्टी भएको हो ।
अछामको साफेबगर नगरपालिकाका ८८,४८, बर्षका २ महिला,४५,२६,का २ पुरुष, कैलाली को गोदावरी नगरपालिकाका ८ बर्षिया बालिका,२३,३५, लगाएका ३ महिला,१३,१५,२८,३बर्षिया बालक,२५,१७ का ६ पुरुष, कंचनपुर कृष्णपुर नगरपालिकाका २६ बर्षका १ महिला र २६ कै १ पुरुष छन भने कंचनपुर भिमदत्त नगरपालिकाका,२२,३०,२३, का ३ पुरुष र कंचनपुर बेदकोटका १९,२२, का २ पुरुषमा कोरोना संक्रमण पुस्टी भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेस्ठले जानकारी दिए ।

ताजा खबर

amazed