समाचार

टीकापुर अस्पताल थप व्यवस्थित गर्न छलफल

टीकापुर । टीकापुर अस्पतालमा रहेका समस्यालाई समाधान गर्न सरोकारवालाहरु संग छलफल भएको छ ।बिहिबार टीकापुर नगरपालिका सभाहलमा भएको कार्यक्रममा टीकापुर...

Read more

नेपालमा कोरोना खोप परीक्षणको बाटो खुल्यो

‘नेपालमा क्लिनिकल ट्रायल सफल भए औषधि वा खोप चाँडै भित्र्याउन सहज हुन्छ’मकर श्रेष्ठ काठमाडौँ । अरू मुलुकले बनाएको कोरोना भाइरसविरुद्धको...

Read more

बादी समुदायको मादल बनाउने पेशा संकटमा

मान बहादुर ठकुल्ला ।टीकापुर । बादी समुदायको पुख्र्यौली पेशाका रूपमा मानिएको टीकापुरका बादी समुदायको मादल बनाउने पेशा संकटमा परेको छ...

Read more

टीकापुरमा कांग्रेसले गर्यो श्रद्धाञ्जली कार्यक्रम

स्वर्गिय गगनसिँह थापाद्वारा प्रकाशित लघुउपन्यासको बिमोचनटीकापुर । नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधी, नेपाली सहित्यका स्वनामधन्य श्रष्टा, जिल्ला बिकाश समिति कैलालीका...

Read more

टीकापुरमा ब्राउनसुगर सहित एक युवक पक्राउ

प्रहरी टिमद्वारा २ लाख ५० हजार बरारको अबैध कपडा बरामदमान बहादुर ठकुल्ला ।टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा न ७...

Read more

शीतल निवासको दावीः ओली–प्रचण्डबीच नयाँ र उच्चस्तरको सहमति हुन्छ

योगेश भट्टराई भन्छन्– सर्वाधिक कठिन समय †काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलो चरमोत्कर्षमा पुगेको छ ।...

Read more

‘कोरोना भ्याक्सिन माथि साइबर हमला, माइक्रोसफ्टले दियो चेतावनी

काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा जुटिरहेका कम्पनीहरुका डाटा चोरी गर्नका लागि रुसी र उत्तर कोरियाली ह्याकरहरुले प्रयास गरिरहेको माइक्रोसफ्टले...

Read more

मोटरसाइकल चालक गम्भीर घाइते

टीकापुर । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ बौनिया बजारमा मोटरसाइकल दुर्घटना भएको छ ।से ५ प ७७८ नम्बरको...

Read more

कैलालीमा १६ बर्षिया एक युवती मृत फेला

टीकापुर । कैलालीमा एक १६बर्षिया युवती मृत फेला परेकी छन् । धनगढी उपमहानगरपालिका– १३ कैलाली गाउँमा १६ वर्षीया युवती लक्ष्मी...

Read more

मोटरसाइकल दुर्घटनाका घाइतेको मृत्यु

टीकापुर । कन्चनपुर जिल्लाको कृष्णपुर–२ वाणीमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका उत्तमसिंह धानुकको मृत्यु भएको छ । शुक्लाफाँटा...

Read more
Page 213 of 237 1 212 213 214 237