प्रमुख समाचार

कैलाली एमालेको अध्यक्षमा तीन जना उम्मेदवार

टीकापुर । कैलाली एमालेको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । यो निर्वाचनमा निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको...

Read more

टीकापुरमा ईन्टरनेट कम्पनीको लापरबाहीले करेन्ट लागेर एक जनाको मृत्यु

टीकापुर । कैलालीको टीकापुरमा ईन्टरनेट सेवा प्रदायक कम्पनीको लापरबाहीले करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका-१ जमरा...

Read more

टीकापुरमा लागूऔषध दुर्व्यसनमा समातिने बढ्दै, ६ महिनामा ३५ मुद्दा दर्ता, ५३ जना पक्राउ

यज्ञराज उपाध्याय, टीकापुर । कैलालीको टीकापुर क्षेत्रमा लागूऔषध दुर्व्यसनी बढ्दै गएको छ । लागूऔषध दुर्व्यसनी बढ्न थालेपछि प्रहरीको सक्रियता पनि...

Read more

शीतल सामुदायिक वनः सचिवबाट एक महिनामै राजिनामा दिएका बुढा अध्यक्ष चयन

यज्ञराज उपाध्याय÷टीकापुर, ८ फागुन । कैलालीको टीकापुर नगरपालिका–२ राजिपुरमा रहेको शीतल सामुदायिक वन उपभोक्ता समितिले लामो समयपछि नयाँ नेतृत्व पाउने...

Read more

कैलाली प्रहरीको कमाण्डिङ सम्हाल्न एसपी विष्ट कार्यालयमा हाजिर

धनगढी, ७ फागुन । जिल्ला प्रहरी कार्यालय कैलालीको कमाण्डिङ गर्न प्रहरी उपरीक्षक (एसपी) पदम बहादुर विष्ट हाजिर भएका छन ।...

Read more

रेशम चौधरी पार्टी अध्यक्ष भएको जानकारी निर्वाचन आयोग पुग्यो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्ष रेशम चौधरी भएको जानकारी निर्वाचन आयोग पुगेको छ । २७ पुस २०८० मा...

Read more

प्रजातन्त्र दिवसको विशेष समारोहमा पत्रकारलाई प्रवेश निषेध

काठमाडौं, ७ फागुन । आज ७४औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा प्रवेश नदिइएपछि पत्रकारहरूले क्यामरा डाउन गरेर विरोध जनाएका छन्...

Read more

‘कोशी’ नाम खारेज गर्नुपर्ने नागरिक उन्मुक्तिको माग

काठमाडौं, ५ फागुन । नागरिक उन्मुक्ति पार्टीले ‘कोशी’ नाम खारेज गर्न माग गरेको छ । शनिवार इलामको चुलाचुलीमा बसेको नागरिक...

Read more

अबैध माछा बरामद

टीकापुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ सुकासालबाट अन्दाजी ८ हजारको माछा बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । यस्तै शुक्लाफाँटा नगरपालिका(१२...

Read more

कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

टीकापुर । कैलालीको धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका९ बाट १ ग्राम लागूऔषधसहित सोही ठाँउ बस्ने...

Read more
Page 56 of 147 1 55 56 57 147