समाचार

टीकापुर ट्राफिक प्रहरीद्वारा ३६२ सवारी साधन कारवाहीमा

मंसिर महिनामा मात्र २ लाख २५ हजार ५ सय रुपैयाँ राजस्व संकलनटीकापुर । टीकापुर स्थित अस्थायी ट्राफिक प्रहरी पोष्टले मंसिर...

Read more

सुकुमबासी जग्गा दर्ता गर्दा मूल्यभन्दा दोब्बरसम्म दस्तुर तिर्नुपर्ने

काठमाडौं । सरकारले सुकुमबासी जग्गा दर्ता गर्दा सम्बन्धित मूल्यमा दोब्बरसम्म दस्तुर लिने तयारी गरेको छ । भूमि सम्बन्धी समस्या समाधान...

Read more

भन्सार कार्यालय भित्रै प्रहरी र तस्करबीच मदिरा पार्टी, स्थानीयले प्रतिवाद गर्दा धम्की

यज्ञराज उपाध्याय / टीकापुर । नेपालमा प्रहरी वा सरकारी कर्मचारी नै अवैध काम गर्न माहिर छन् । यहि कुरालाई प्रमाणित...

Read more

लम्कीमा खैरो हिरोईन सहित ५ जना पक्राउ

टीकापुर । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. १ थकालिपुर सी टोलबाट आज ३ ग्राम ३० मिलिग्राम खैरो हिरोईन सहित...

Read more

टीकापुर खानेपानीका अध्यक्ष भैरब रावललाई कोरोना पुष्टि

टीकापुर । टीकापुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भैरव रावललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज...

Read more

७३ तोला चाँदीसहित दुईजना पक्राउ

काठमाडौं । कपिलवस्तुको प्रहरीले पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा झण्डै एक लाख मुल्य बराबरको चाँदीसहित अर्घाखाँचीका १२ वर्षीय उमेर सुनार र...

Read more

गरिब मुलुकले अझै एक वर्ष खोप नपाउने खतरा

१४ प्रतिशत जनसंख्याले खोपका ५३ प्रतिशत डोज खरिद गरिसकेएजेन्सी । जर्मन कम्पनी बायोनटेकले अमेरिकी औषधी निर्माता फाइजरसँगको सहकार्यमा तयार गरेको...

Read more

वन मुद्दाका फरार भजनीका राजी पक्राउ

टीकापुर । कैलालीमा वन मुद्दाका फरार भजनीका एक ब्यक्ति ६ वर्षपछि पक्राउ परेका छन् । भजनी नगरपालिका–९ भुरुवाका ४७ वर्षीय...

Read more

ट्रकमा सामान लोड गर्ने क्रममा मृत्यु

टीकापुर । कैलालीको गोदावरी नगरपालिकाका एक पुरुषको ट्रकमा सामान लोड गर्ने क्रममा लडेर मृत्यु भएको छ । नगरपालिकाको वडा नं...

Read more

५ लाख रुपैयाँ दिएर बलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ

मोरङ । युवतीलाई ५ लाख रुपैयाँ दिएर बलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ परेका छन्। मोरङकी २१ वर्षीया युवतीलाई...

Read more
Page 204 of 237 1 203 204 205 237